तीन सांसद प्रहरीको ‘वान्टेड’ सूचीमा

काठमाडौं । नेपाल प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको छ । प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ । त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च … Continue reading तीन सांसद प्रहरीको ‘वान्टेड’ सूचीमा